अनार्तव

Romanized: anaartava, anaartav, anaartawa, anartav

आइमाईको रजस्वलाधर्म रोकिने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आइमाईको रजस्वलाधर्म रोकिने रोग।
२.
रजस्वलाधर्मको समाप्ति वा अन्त्य।

सम्बन्धित शब्दहरू