अनारस
Romanized: anaarasa, anaaras, anaras, anaarasha
उष्णकटिबन्ध प्रदेशमा हुने, वरिपरि पातले घेरिएर बिचमा रसदार अमिलो वा गुलियो स्वाद भएको दाना फल्ने बोट; त्यसको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पोर्तगाली]
1
उष्णकटिबन्ध प्रदेशमा हुने, वरिपरि पातले घेरिएर बिचमा रसदार अमिलो वा गुलियो स्वाद भएको दाना फल्ने बोट; त्यसको फल; अनानास, भुईंकटहर।