अनार्जन
Romanized: anaarjana, anaarjan, anarjan, anarjana
आफूले पुरुषार्थ नगरी पाएको लाभ, दान, अनुदान आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफूले पुरुषार्थ नगरी पाएको लाभ, दान, अनुदान आदि।