अनायास

Romanized: anaayaasa, anaayaas, anaayasa, anayaasa

मिहिनेत नै नगरीकन; विनापरिश्रम; कुनै प्रयत्न वा प्रयास नै नगरीकन; बल वा शक्तिको प्रयोग नै नगरी; बसीबसी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
मिहिनेत नै नगरीकन; विनापरिश्रम; कुनै प्रयत्न वा प्रयास नै नगरीकन; बल वा शक्तिको प्रयोग नै नगरी; बसीबसी; त्यत्तिकै; आफैंआफ; उसै; स्वतः।
२.
अकस्मात्; अचानक; एकाएक; सहसा।

सम्बन्धित शब्दहरू