अत्यास
Romanized: atyaasa, atyaas, atyas, atyaasha
कुनै कारणले निकै डराउने वा तर्सिने क्रिया वा अवस्था; ठुलो डर र शङ्का भएको त्रास; अत्याहट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत अत्तास८ संस्कृत अतित्रास]
१.
कुनै कारणले निकै डराउने वा तर्सिने क्रिया वा अवस्था; ठुलो डर र शङ्का भएको त्रास; अत्याहट।
२.
कामको हडबडी; आतुरी।