अत्यासिलो
Romanized: atyaasilo, atyaashilo, atyashilo, atyasilo
अत्यास लाग्ने किसिमको; कहालीलाग्दो; डरलाग्दो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अत्यास लाग्ने किसिमको; कहालीलाग्दो; डरलाग्दो।
२.
धेरै डराउने; अताले।