अतासिनु

Romanized: ataasinu, ataashinu, atashinu, atasinu

अतास मान्नु; अतासमा पर्नु; आत्तिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
अतास मान्नु; अतासमा पर्नु; आत्तिनु।

सम्बन्धित शब्दहरू