अगासिनु

Romanized: agaasinu, agaashinu, agashinu, agasinu

अनुशासनहीन तरिकाले केटाकेटीहरू चल्नु; चकचक गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [अगासि+नु]

1
अनुशासनहीन तरिकाले केटाकेटीहरू चल्नु; चकचक गर्नु।

सम्बन्धित शब्दहरू