अगाध
Romanized: agaadha, agaadh, agadh, agadha
गहिरो; तर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गहिरो; तर्न नसकिने।
२.
जानेर जान्न नसकिने; अथाह।
३.
(क्रियाविशेषण)
अत्यन्त; असाद्धे; अघोरै।