अगाडि
Romanized: agaadi, agadi
सामुन्नेमा; हाकाहाकी; अगिल्तिर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत अग्र+आडि]
१.
सामुन्नेमा; हाकाहाकी; अगिल्तिर।
२.
पहिले नै; अघिबाटै; उहिले।