अगाडी
Romanized: agaadi, agaadee, agadee, agadii
काठी नखसोस् भनी घोडाको घाँटीमा लगाइने पेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काठी नखसोस् भनी घोडाको घाँटीमा लगाइने पेटी।