गाडी

Romanized: gaadi, gaadee, gadee, gadii

मालमत्ता वा यात्रीलाई एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्ने वाहन; सवारी (मोटर, रेल, बग्गी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत गड्डीआ]

1
मालमत्ता वा यात्रीलाई एक ठाउँबाट अर्को ठाउँ ओसारपसार गर्ने वाहन; सवारी (मोटर, रेल, बग्गी इ.)।

सम्बन्धित शब्दहरू