गाड
Romanized: gaada, gaad, gad, gada
वर्षाका कारणले तत्कालै बढेर आउने भल; बाढी; भलपहिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत गड्ड८ संस्कृत गर्त]
१.
वर्षाका कारणले तत्कालै बढेर आउने भल; बाढी; भलपहिरो।
२.
नदीभन्दा सानो खोलाभन्दा ठुलो हिँउदमा जँघार तर्न सकिने छरितो नदी।