गाध

Romanized: gaadha, gaadh, gadh, gadha

गहिराइ थाहा पाइने; सजिलैसँग तर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
गहिराइ थाहा पाइने; सजिलैसँग तर्न सकिने।
२.
(नाम) पार तर्न सकिने नदी; चाँचल; जँघार।

सम्बन्धित शब्दहरू