एकाध
Romanized: ekaadha, ekaadh, ekadh, ekadha
पर्याप्त मात्रामा नभएर कताकतै मात्र भएको; एकदुई; कोहीकोही; कुनैकुनै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पर्याप्त मात्रामा नभएर कताकतै मात्र भएको; एकदुई; कोहीकोही; कुनैकुनै।
२.
अनिश्चित र थोरै सङ्ख्याको; एक वा आधा; केही केही।