एकाधिकार

Romanized: ekaadhikaara, ekaadhikaar, ekaadhikara, ekadhikaara

ना. [सं.] कुनै उद्योगव्यापार, खरिदबिक्री, कामकुरो आदिमा एउटा व्यक्तिको मात्र आधिपत्य हुने वा भएको स्थिति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै उद्योगव्यापार, खरिदबिक्री, कामकुरो आदिमा एउटा व्यक्तिको मात्र आधिपत्य हुने वा भएको स्थिति; कुनै काम, वस्तु वा व्यापारमा एउटै व्यक्तिको मात्र पूर्ण अधिकार; एकलौटी अधिकार; एकाधिपत्य।

सम्बन्धित शब्दहरू