एकाधिकारपत्र
Romanized: ekaadhikaarapatra, ekaadhikaarapatr, ekaadhikarapatra, ekadhikaarapatra
एकस्वपत्र; कुनै व्यक्तिलाई कुनै कामकुरा गर्ने एकाधिकार प्रदान गरिएको लिखित पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एकस्वपत्र; कुनै व्यक्तिलाई कुनै कामकुरा गर्ने एकाधिकार प्रदान गरिएको लिखित पत्र।