एका
Romanized: ekaa, ek, eka
आदिशक्ति; दुर्गा; काली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आदिशक्ति; दुर्गा; काली।
२.
एउटा; अकेलो; एक्लो।