एकाधिपति

Romanized: ekaadhipati, ekadhipati

ना. [सं.] कुनै कामकुरो, देश आदिमा पूर्ण आधिपत्य भएको व्यक्ति; एकछत्र शासन चलाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कुनै कामकुरो, देश आदिमा पूर्ण आधिपत्य भएको व्यक्ति; एकछत्र शासन चलाउने व्यक्ति।

सम्बन्धित शब्दहरू