अधिपति
Romanized: adhipati
कुनै वस्तु, जमिन, धन आदिको स्वामी वा मालिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु, जमिन, धन आदिको स्वामी वा मालिक।
२.
राजा।
३.
कुनै कार्य, विभाग, विषय आदिको मुख्य अधिकारी।