अधिकृति
Romanized: adhikriti, adhikrti
स्वत्व; स्वामित्व; प्रभुत्व; प्रभुता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वत्व; स्वामित्व; प्रभुत्व; प्रभुता।