प्रतिकृति
Romanized: pratikriti, pratikrti
कसैको स्वरूप जस्तो छ त्यस्तै पारी बनाइएको प्रतिमा; कसैको अनुहारको वा आकृतिको अनुकरण गरेर बनाइएको मूर्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैको स्वरूप जस्तो छ त्यस्तै पारी बनाइएको प्रतिमा; कसैको अनुहारको वा आकृतिको अनुकरण गरेर बनाइएको मूर्ति; प्रतिमूर्ति।
२.
प्रतिबिम्ब।
३.
प्रतिकार; प्रतिकार्य।