अनाकृति

Romanized: anaakriti, anakriti, anaakrti, anakrti

आकृति नभएको अवस्था; आकारहीनता; निराकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आकृति नभएको अवस्था; आकारहीनता; निराकृति।

सम्बन्धित शब्दहरू