अनुकृति
Romanized: anukriti, anukrti
नक्कल; अनुकरण; देखासिकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नक्कल; अनुकरण; देखासिकी।
२.
प्रकृति वा जीवनजगत्को वस्तुगत पुनःसृजन (माइमेसिस)।
३.
परमतत्त्व वा परब्रह्मको प्रतिकृति।