अनुक्त

Romanized: anukt, anukta

नभनिएको; नबताइएको; नकहिएको; अकथित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नभनिएको; नबताइएको; नकहिएको; अकथित।
२.
क्रियाद्वारा अभिहित वा कथित नभएको (जस्तै- 'रामद्द्वारा बाघ मारियो' भन्ने वाक्यमा संस्कृत व्याकरणका दृष्टिले कर्ता राम र कर्म बाघ अनुक्त मानिन्छन्।)।

सम्बन्धित शब्दहरू