अनुक्तसिद्धि
Romanized: anuktashiddhi, anuktasiddhi
विशेष कुरा बुझाउन तर्कना बढाइने अर्थ भएको एउटा नाट्यलक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष कुरा बुझाउन तर्कना बढाइने अर्थ भएको एउटा नाट्यलक्षण।