मुखसिद्धि

Romanized: mukhashiddhi, mukhasiddhi

मुखसिद्धि (mukhashiddhi) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

मुखसिद्धि(१)

(नाम)
1.
बोलेको कुरा पूरा हुने अवस्था।

मुखसिद्धि(२)

(नाम [संस्कृत])
१..
खाना खाएपछि खाइने मसला।
२..
भोजनको अन्त्यमा खाइने मुख मिठो पार्ने खानेकुरा।
३..
मुखविलास।
४..
मुखशुद्धि।

सम्बन्धित शब्दहरू