मुखशुद्धि
Romanized: mukhashuddhi, mukhasuddhi
मुख सफा गर्ने वा धुने काम; मुखारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मुख सफा गर्ने वा धुने काम; मुखारी।
२.
खानापछि पानसुपारी आदि खाएर मुखलाई सुगन्धित तुल्याउने काम।