नागशुद्धि
Romanized: naagashuddhi, nagashuddhi, naagasuddhi, nagasuddhi
नयाँ घरको जग हाल्दा नागको शिरभागमा नपर्ने गरी माटो जुराउने काम; माटो हेराउने काम (नागको शिर भदौ, असोज र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नयाँ घरको जग हाल्दा नागको शिरभागमा नपर्ने गरी माटो जुराउने काम; माटो हेराउने काम (नागको शिर भदौ, असोज र कार्तिकमा पूर्वतिर, मङ्सिर, पुष र माघमा दक्षिणतिर, फागुन, चैत र वैशाखमा पश्चिमतिर तथा जेठ, असार र साउनमा उत्तरतिर पर्ने हुँदा शिरतिर आघात नपारी पेटतिर आघात पार्ने रीति)।