अशुद्धि
Romanized: ashuddhi, asuddhi
शुद्ध नहुनाको भाव वा अवस्था; अशुद्धता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शुद्ध नहुनाको भाव वा अवस्था; अशुद्धता।
२.
गल्ती; त्रुटि; कसरमसर; भुल।