अशुद्ध
Romanized: ashuddha, ashuddh, asuddh, asuddha
शुद्ध नभएको; अपवित्र; अशुचि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शुद्ध नभएको; अपवित्र; अशुचि।
२.
स्वीकृत वा मानक स्तरका दृष्टिले नियम नपुगी त्रुटि रहेको (उच्चारण, भाषण, लेखन, प्रयोग इ.)।
३.
संस्कार, परिमार्जन वा शोधन नभएको ।