अशुद्धिशोधन

Romanized: ashuddhishodhana, ashuddhishodhan, ashuddhisodhana, asuddhishodhana

गलत प्रयोगहरू देखिएका ठाउँमा संशोधन, परिमार्जन गरेर सफा पार्ने काम; संशोधन; परिमार्जन; शुद्धीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गलत प्रयोगहरू देखिएका ठाउँमा संशोधन, परिमार्जन गरेर सफा पार्ने काम; संशोधन; परिमार्जन; शुद्धीकरण।

सम्बन्धित शब्दहरू