अश्वधन
Romanized: ashvadhana, ashvadhan, ashwadhana, ashwadhan
घोडालाई सम्पत्तिका रूपमा मानिएको अवस्था; पर्याप्त मात्रामा रहेका घोडा; धेरै घोडा; घोडासम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
घोडालाई सम्पत्तिका रूपमा मानिएको अवस्था; पर्याप्त मात्रामा रहेका घोडा; धेरै घोडा; घोडासम्पत्ति।