अश्व

Romanized: ashva, ashv, ashwa, ashw

घोडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
घोडा।
२.
ज्योतिषअनुसार सातको सङ्ख्या।
३.
कामशास्त्रअनुसार चार प्रकारका पुरुषमध्ये एक।

सम्बन्धित शब्दहरू