अश्वकर्ण

Romanized: ashvakarna, ashvakarn, ashwakarna, ashwakarn

घोडाको कान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
घोडाको कान।
२.
घोडाका कानजस्ता पात हुने एक जातको सानो खालको साल।

सम्बन्धित शब्दहरू