अश्वघोष

Romanized: ashvaghosha, ashvaghosh, ashwaghosha, ashvaghosa

वैभाषिक बौद्ध भिक्षु पार्श्वको प्रभावबाट बौद्धमार्गी बनेका बुद्धको जीवनसम्बद्ध बुद्धचरितम् र सुन्दरनन्द… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
वैभाषिक बौद्ध भिक्षु पार्श्वको प्रभावबाट बौद्धमार्गी बनेका बुद्धको जीवनसम्बद्ध बुद्धचरितम् र सुन्दरनन्द महाकाव्यका रचयिता प्रख्यात महाकवि।

सम्बन्धित शब्दहरू