अघोष
Romanized: aghosha, aghosh, aghos, aghosa
स्वरचिम्टी यथास्थानमा रही दबाब र प्रकम्पनविना उच्चरित हुने (ध्वनि; जस्तै- क, च, ट, त, प, ख, छ, ठ, थ, फ, स)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
स्वरचिम्टी यथास्थानमा रही दबाब र प्रकम्पनविना उच्चरित हुने (ध्वनि; जस्तै- क, च, ट, त, प, ख, छ, ठ, थ, फ, स)।
२.
राम्ररी नसुनिने वा अस्पष्ट (आवाज, स्वर इ.)।