अघोर

Romanized: aghor, aghora

ज्यादै डरलाग्दो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+घोर]

१.
ज्यादै डरलाग्दो ।
२.
(क्रियाविशेषण) ज्यादै; धेरै; ज्यास्ती; बिछट्ट; अग्घोर; अग्घोरै।
३.
(नाम) गोरखपन्थको औघड सम्प्रदाय।
४.
कापालिक सम्प्रदाय।

सम्बन्धित शब्दहरू