अघार

Romanized: aghaara, aghaar, aghar, aghara

गाई-भैंसी दुहुँदा पध्रिनुभन्दा अगाडि थुनमा रहेका गोटा दुहिएको दुध; अगार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अग्र+ट]

1
गाई-भैंसी दुहुँदा पध्रिनुभन्दा अगाडि थुनमा रहेका गोटा दुहिएको दुध; अगार।

सम्बन्धित शब्दहरू