अघोष्य
Romanized: aghoshya, aghoshy, aghosy, aghosya
घोषित गर्न लायक नभएको; घोषणाको निम्ति अयोग्य; असूचनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
घोषित गर्न लायक नभएको; घोषणाको निम्ति अयोग्य; असूचनीय।