अघोरपन्थी

Romanized: aghorapanthee, aghorapanthii, aghorapanthi

अघोरपन्थको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अघोरपन्थको अनुयायी।
२.
(नाम) अघोरपन्थको जोगी।

सम्बन्धित शब्दहरू