अघोषित

Romanized: aghoshita, aghoshit, aghosit, aghosita

घोषणा नगरिएको; औपचारिक रूपमा नबताइएको; नियमपूर्वक दिनुपर्ने सूचना नदिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
घोषणा नगरिएको; औपचारिक रूपमा नबताइएको; नियमपूर्वक दिनुपर्ने सूचना नदिइएको।
२.
अस्पष्ट (आवाज आदि)।

सम्बन्धित शब्दहरू