घोषित

Romanized: ghoshita, ghoshit, ghosit, ghosita

घोषणा गरिएको; ठुलो स्वरले केही कुरा सुनाइएको; केही कुरा निश्चयसाथ भनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
घोषणा गरिएको; ठुलो स्वरले केही कुरा सुनाइएको; केही कुरा निश्चयसाथ भनिएको।
२.
राजाज्ञा भएको।

सम्बन्धित शब्दहरू