घोष

Romanized: ghosha, ghosh, ghos, ghosa

घोष (ghosha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

घोष(१)

(नाम [संस्कृत])
1.
स्वरचिम्टी नजिकिएर दबाब र प्रकम्पनका साथ उच्चारित हुने ध्वनि। [ग्, ज्, ड्, द्, ब्, घ्, क्, द, ध्, भु, ड्, न्, म्, य्, र, ल, व्, ह् ध्वनि]

घोष(२)

(नाम [संस्कृत])
१..
ठुलो आवाज, चर्को शब्द; गुञ्जित ध्वनि।
२..
घोषणा; ढुङ्ग्री; डुन्डी।
३..
हल्ला; अफबाह।
४..
तालका साठी भेदमध्ये एक।

सम्बन्धित शब्दहरू