आघोष

Romanized: aaghosha, aaghosh, aghosha, aaghosa

ठुलो स्वरले बोलाउने काम; आह्वान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो स्वरले बोलाउने काम; आह्वान।
२.
हपार्ने वा झपार्ने काम।

सम्बन्धित शब्दहरू