उद्घोष

Romanized: udghosha, udghosh, udghos, udghosa

ठुलो स्वरले केही भन्ने वा सुनाउने काम; घोषणा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो स्वरले केही भन्ने वा सुनाउने काम; घोषणा।
२.
सार्वजनिक सूचना; जनाउ।
३.
चिच्च्याएर वा जोडसित बोल्दा निस्कने शब्द; गर्जना।

सम्बन्धित शब्दहरू