उद्घात

Romanized: udghaata, udghaat, udghat, udghata

अग्लो चुचुरो; चुली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत उत्+घात]

१.
अग्लो चुचुरो; चुली।
२.
ग्रन्थको खण्ड; परिच्छेद।।
३.
ठक्कर; धक्का; आघात।
४.
प्रारम्भ; आरम्भ; उपक्रम।
५.
वायुविकारको रोग शमन पार्न कपडा वा नरम चिजले गरिने झारफुक।
६.
हानमार गर्ने हतियार; शस्त्र।

सम्बन्धित शब्दहरू