उद्घाटक
Romanized: udghaataka, udghaatak, udghatak, udghataka
उद्घाटन गर्ने; खोल्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उद्घाटन गर्ने; खोल्ने।
२.
(नाम)
साँचो ।
३.
ताल।