उद्घाटन
Romanized: udghaatana, udghaatan, udghatan, udghatana
आवरण वा पर्दा हटाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आवरण वा पर्दा हटाउने काम।
२.
खोल्ने वा प्रकट गर्ने, गराउने काम।
३.
कुनै नयाँ समारोह, सार्वजनिक उत्सव, सम्मेलन आदिको महत्त्व र गौरव बढाउनका निम्ति कुनै विशिष्ट व्यक्तिद्वारा औपचारिक उत्सव वा कृत्यका रूपमा कार्यारम्भ गरिने आधुनिक पारिपाटी।