उच्चाटन
Romanized: uchchaatana, uchchaatan, uchchatana, uchchatan
तन्त्रमन्त्रको प्रयोगले गरिने त्रास वा संहार; तन्त्रका छ अभिचार कर्ममध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तन्त्रमन्त्रको प्रयोगले गरिने त्रास वा संहार; तन्त्रका छ अभिचार कर्ममध्ये एक।
२.
उराठ; झर्को।